रूपन्देही-२ का चुन्न पौडेल र ३ का बासुदेव घिमिरेले बुझाए चुनावी खर्च विवरण

रूपन्देही क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका चुन्नप्रसाद पौडेलले निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन्।