इरान आक्रमणपछि बढेको क्षेत्रीय तनाव लेबनानमा पनि फैलियो, इजरायलमा हिजबुल्लाहको आक्रमण

बेरुत। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको असर लेबनानमा पनि फैलिएको छ । इजरायली सेनाले हिजबुल्लाहले राति उत्तर इजरायलमा रकेट प्रहार गरेपछि लेबनानका लक्ष्यमा आक्रमण सुरु गरेको पुष्टि गरेको छ। इरान समर्थित हिजबुल्लाहले यो हमला इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको हत्या प्रतिशोध स्वरूप गरेको दाबी गरेको छ। लेबनानको हिजबुल्लाह समूहले नोभेम्बर २०२४ को इजरायल–लेबनान […]