रास्वपालाई लक्षित गर्दै विश्वप्रकाशले भने- सिकारुलाई देश हाँक्न दिन हुँदैन

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एक अनुभवी प्रधानमन्त्रीले सरकार हाँकेको बेला लोकतन्त्रको गाडी दुर्घटना गराए भनेर सिकारूका हातमा गाडीको स्टेयरिङ सुम्पिन नहुने टिप्पणी गरेका छन् । ओखलढुंगा र उदयपुरमा सोमबार आयोजित चुनावी …