फेब्रुअरीमा भित्रिए एक लाख बढी पर्यटक

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार विभिन्न मुलुकबाट एक लाख ५ हजार ४४१ विदेशी पर्यटक भित्रिएका हुन्।