रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा तय भएको चुनावी सभा स्थगित गरेको छ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्न तय भएको सभा विशेष कारणले हालका लागि स्थगित गरिएको उपसभापति डोल प्रसाद अर्यालले बताएका छन्। अर्यालले गरेको पत्राचारमा भनिएको छ,‘उपरोक्त सम्बन्धमा प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ को तयारीको क्रममा […]