एमालेका जिल्ला सचिवालय सदस्य चौधरीले छाडे पार्टी

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा मायादेवी गाउँपालिका पूर्व अध्यक्ष बजरंगीप्रसाद चौधरीले पार्टी परित्याग गरेका छन्।