पुँजीबजार बिहानी अपडेट : हकप्रद शेयर निष्काशनदेखि आईपीओ आवेदनको अन्तिम दिन

आज पुँजीबजारसँग सम्बन्धित विभिन्न कम्पनीहरूले सूचनाहरु जारी गरेका छन् ।  यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशनको तयारी पूरा गरेको छ। कम्पनीले चैत २६ गतेदेखि हाल कायम शेयरधनीहरूका लागि १० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने जनाएको हो। यसअनुसार १०० कित्ता साधारण शेयर बराबर १० कित्ताको अनुपातमा हकप्रद शेयर जारी गरिनेछ। हाल २ अर्ब ३१ […]