काठमाडौं । सेयर बजार बिहीबार उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १२ अर्बभन्दा बढीको कारोबार भएकामा आज २१ अर्ब २२ करोड रुपैयाँको सेयर काराेबार भएकाे छ । ३४२ कम्पनीको कारोबार हुँदा २४० कम्पनीको मूल्य बढ्यो, २२ […]