काठमाडौं । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम ‘पलेंटी’ मा यसपटक दार्जिलिङका प्रसिद्ध गायक तथा सङ्गीतकार दुर्गा खरेल प्रस्तुत हुने भएका छन् ।
‘पलेँटी’ कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन …