न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आफ्नो नाफा तेइस दशमलव चार प्रतिशतले घटेको जनाएको छ । कम्पनीले प्राप्त नाफा झरेर सात अर्ब एक करोड अमेरिकी डलर बराबरमा सीमित भएको हो । यसअघि गएको वर्षको सोही अवधिमा कम्पनीले प्राप्त गरेको नाफाभन्दा यो उल्लेखनीय रुपमा कम हो । ‘एक्सनमोबिल’ […]