तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल फागुन ३ गते आइतबार फागुन कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी १५ तारिख। महाशिवरात्री, नेपाली सेना दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: आज मन शान्त र स्थिर रहनेछ। भगवान् शिवको […]