‘स्वास्थ्य मन्त्रालय नै बीमा बोर्ड सक्षम भएको देख्न चाहँदैन’
स्वास्थ्य बीमा बोर्डले १० वर्षमा १२ पटक नेतृत्व पायो । तर अपवाद बाहेक कुनै पनि कार्यकारी निर्देशक २ वर्ष टिक्न पाएनन् । स्वास्थ्य मन्त्रालयमा नयाँ नेतृत्व आएको केही महिनामै कार्यकारी निर्देशकले राजीनामा दिँदै आएका छन् …