निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्छौंः पूर्णबहादुर खड्का

निर्वाचन आयोगको हालैको निर्णय त्रुटिपूर्ण रहेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले आपत्ति जनाएका छन् । आयोग पुगेका देउवा पक्षका नेता तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय ‘सेटिङ’ अनुसार आएको आरोप लगाउँदै उक्त निर्णय नमान्ने स्पष्ट पारे । उनले भने, ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ। त्यो निर्णय हामी मान्दैनौँ ।’ उनले आधिकारिकताको निर्णय […]