वरिष्ठ सईसम्मलाई पदस्थापन भएको कार्यालय पुगेपछि मात्रै बढुवाको दर्ज्यानी चिह्न

२१ पुस, काठमाडौं । ‘प्रहरी सहायक हवल्दारदेखि वरिष्ठ नायव निरीक्षक (सई) दर्जासम्म बढुवा भएका प्रहरी कर्मचारीलाई दरबन्दीमा हाजिर भएपछि मात्रै दर्ज्यानी चिह्नबाट सुशोभन गर्नू ।’ प्रहरी प्रधान कार्यालयले १८ पुसमा आन्तरिक सर्कुलर गर्दै दिएको यो निर्देशनबाट …