४ विदेशीसहित ४० संस्थाले गर्नेछन् निर्वाचन पर्यवेक्षण

१७ पुस, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा ४ विदेशीसहित ४० संस्थाले निर्वाचन पर्यवेक्षणको अनुमति पाएका छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा पर्यवेक्षण गर्न …