१० पुस, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा १ पुसबाट देखिएको फोहर व्यवस्थापनको सकस तत्कालका लागि टरेको छ ।
ल्यान्डफिल साइट (फोहरमैला विसर्जन केन्द्र) स्थानान्तरणको विषयलाई लिएर छिमेकी सुनसरीको बर्जु गाउँपालिकाका बासिन्दा र महानगरपालिकाबीच उत्पन्न …