८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको भेटले जेनजीलाई उत्साही बनाएको छ । वैकल्पिक शक्ति मिल्नुपर्ने दबाब बनाउँदै आएका जेनजी रवि-बालेनको सोमबारको वार्तापछि उत्साही देखिएका …