चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा मंगल रावलको नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ। संघको कार्यालयमा डा रावलको अध्यक्षतामा संघको सबै १९ वटै पदमा उम्मेदवारी दर्ता भएको छ।