राष्ट्रपति ट्रम्पले किन गरे जापानकी प्रधानमन्त्री ताकाइचीलाई समर्थन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानकी प्रधानमन्त्री सानाए ताकाइचीलाई समर्थन गरेको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले आगामी आइतबार जापानमा हुन लागेको आकस्मिक आम चुनावअघि प्रधानमन्त्री ताकाइचीलाई आफ्नो समर्थन रहेको जनाएका हुन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ताकाइचीलाई “पहिले नै आफूलाई बलियो, शक्तिशाली र बुद्धिमान नेताका रूपमा प्रमाणित गरिसकेकी र आफ्नो देशलाई साँचो अर्थमा […]