काठमाडौं–४ का कांग्रेससँग गगनले भने : छोडेर गयो नभन्दिनुहोला, मन दुख्छ

१७ माघ, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं–४ छाडेर सर्लाही जाने निर्णय लिँदा निकै कठिनाइ भएको बताएका छन् । शनिबार काठमाडौं–४ कांग्रेसको निर्वाचन परिचालन मुल समिति गठन तथा घोषणा समारोहमा बोल्दै सभापति थापाले …