कामयाब होला गच्छदारको अन्तिम प्रयास?

२०४८, ०५१, ०५६, ०६४, ०७० र २०७४ गरी ६ वटै चुनाव जित्ने क्रममा गच्छदारले संविधानसभाका दुईटा चुनाव भने कांग्रेसबाहिरबाट लडेका थिए।