नामिबिया विरुद्ध नेपालको संघर्ष, ब्याटिङमा कमजोर प्रदर्शन

२०औं एसियाली खेलकुदमा छनोट, नेपाल प्रिमियर लिग सिजन ३ को अक्सनको माहोलपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली क्रिकेट विश्वकप लिग २ खेल्न नेदरल्यान्ड्स पुगेको थियो । भर्खर फिफा विश्वकपको माहोलमा झुमेको नेपाली खेलकुदको दर्शक क्रिकेटमा सिफ्ट …