एरोनोटिकल इञ्जिनियर पदमा उम्मेदवार सिफारिस, सूचनासहित

काठमाडौँ । लोक सेवा आयोगले एरोनोटिकल इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत उम्मेदवारहरूको सिफारिस गरेको जानकारी दिएको हो । लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२६७/०८२-८३ (आ.ज.), नेपाल इञ्जिनियरिंग सेवा, एरोनोटिकल इञ्जिनियरिंग समूह, रा.प.तृतीय श्रेणी, एरोनोटिकल इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरिएको छ । हेर्नुहोस् सूचना : यसैगरी,लोक सेवा […]