सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न

काठमाडौं – सरकारले असार मसान्तभित्र छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सम्पन्न गर्ने लक्ष्यअनुसार सुरक्षण मुद्रण केन्द्रले ३१ लाख थान लाइसेन्स छपाइ सम्पन्न गरेको छ। सरकारले लामो समयदेखि थन्किएका ‘ब्याकलग’ लाइसेन्स असार मसान्तसम्म छपाइ सक्ने घोषणा गरेको थियो। सोही लक्ष्यअनुसार हालसम्म २९ लाख थान लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरिएको छ भने […]