बढ्दो खराब कर्जा र कमजोर ऋण असुलीका बाबजुद बैंकहरुको नाफामा भने उल्लेख्य सुधार देखिएको छ । चैत मसान्तसम्म वाणिज्य बैंकहरुको नाफालाई हेर्दा कुल ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्ष यही अवधिमा यो नाफा ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ थियो । अर्थात्, एक वर्षमा बैंकहरूको नाफा १९.३० […]