चरा अवलोकनका लागि हेटौँडा उपयुक्त गन्तव्य (तस्बिरहरू)

मकवानपुर– चराहरूको अवलोकन गर्न टाढा जंगल वा संरक्षित क्षेत्रमा पुग्नुपर्छ भन्ने हाम्रो सोच रहेको छ । तर मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार, हेटौँडा उपमहानगरपालिकाभित्र मात्रै ३०० भन्दा बढी प्रजातिका चराहरू अवलोकन गरिएका छन् । यो तथ्यले हेटौँडालाई एक सम्भावित ‘अर्बन बर्डिङ गन्तव्य’ को रूपमा उभ्याउने बलियो आधार प्रदान गर्दछ। हेटौँडा भित्री मधेसमा पर्ने […]