के स्वास्थ्य बीमा बन्द गर्न खोजिएको हो ?

आर्थिक संकट देखाउँदै १ फागुन २०८२ मा स्वाथ्य बीमा बोर्डले बीमा कार्यक्रममार्फत बीमितले ओपीडीमा पाउँदै आएको सुविधा कटौति गर्‍यो ।