एकैदिन तोलामा ३ हजार रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

सोमबार तोलामा एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला तीन हजार रूपैयाँ घटेको हो।