ट्रम्पको सैन्य शक्तिमाथि अंकुश लगाउने प्रस्ताव अमेरिकी संसदबाट पारित

काठमाडौं – अमेरिकी संसदले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्तिलाई सीमित गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव सिनेटमा ५०–४७ मतले पारित भएको हो । मतदानका क्रममा चार जना रिपब्लिकन सांसदले पनि विपक्षी डेमोक्रेटिक पार्टीलाई समर्थन गरेका थिए भने तीन रिपब्लिकन सांसद मतदानमा सहभागी भएनन् । यो प्रस्ताव कानुन बन्नुअघि अझै केही संवैधानिक प्रक्रिया पार […]