८ वैशाख, काठमाडौं । १८ अप्रिल २०२६ को साँझ पालान्टिर टेक्नोलोजिजको आधिकारिक एक्स अकाउन्टबाट एउटा यस्तो पोस्ट सार्वजनिक भयो, जसले प्रविधि, राजनीति र विश्व सुरक्षाको क्षेत्रमा ठूलो हलचल पैदा गरिदियो।
‘संक्षेपमा टेक्नोलोजीकल रिपब्लिक’ शीर्षक दिइएको २२ …