आमालाई उधारो खुसी र अधुरा सपना

आजभोलि आमालाई 'के किन्दिऊँ?' भनेर सोध्दा, उत्तर आउछ- 'केही पर्दैन।' त्यो ‘केही पर्दैन’ भित्र कति गहिरो चाहना लुकेको रहेछ।