प्रदीप पौडेलको आह्वान : हार-जितका रूपमा व्याख्या गरेर एकता खलबल्याउने वातावरण नबनाऔं
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सर्वोच्च अदालतको फैसलालाई एकको जित र अर्काको हारको रूपमा व्याख्या गरेर पार्टी एकता खलबलिन नदिन सबै सचेत हुनुपर्ने बताएका छन् । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित …