कांग्रेस विवाद मुद्दा : बिहीबार सुनुवाइ सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादको रिटको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार सुरु भएको पहिलो दिनको सुनवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो …