आक्रमणपछि इरानद्वारा कुवेत र यूएईमा मिसाइल प्रहार

काठमाडौं । इरानले आफ्नो लावान टापु स्थित तेल संरचनामाथि भएको हवाई आक्रमणपछि कुवेत र संयुक्त अरब इमिरेट्स तर्फ मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। सरकारी सञ्चार माध्यमका अनुसार लावान टापुको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको केही घण्टापछि इरानले जवाफी कदमस्वरूप उक्त आक्रमण गरेको हो। इरानी राष्ट्रिय तेल प्रशोधन तथा वितरण कम्पनीले मङ्गलबार राति सङ्घर्षविराम […]