प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया आजबाट सुरु हुँदै, रास्वपाबाट डोलप्रसाद अर्याल उम्मेदवार

काठमाडौँ- प्रतिनिधिसभाको सभामुख चयनको औपचारिक प्रक्रिया आजबाट सुरु हुँदैछ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि