कोशीसहित देशका ४ प्रदेशमा आज भारी वर्षा र हिमपात हुँदै

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मंगलबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल लागेको हो । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। त्यस्तै, मंगलबार दिउँसो […]