ललितपुर ।नेवाः समुदाय अन्तर्गत स्यस्यः जातिहरुले भोलि चैत्र १४ गते शनिवार पाटनदरबार क्षेत्रमा सांस्कृतिक बाजागाजाका साथ नगर परिक्रममा गर्ने भएका छन् । स्यस्यः समाज यलको १२ औं स्थापना दिवसका अवसरमा नगर परिक्रमा, सम्मान तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्न लागेको हो । ‘झी स्यस्यः, झी नेवाः, झीगु तजिलजि’ (हामी स्यस्यः, हामी नेवाः, हाम्रो पहिचान) भन्ने मूल […]