‘हेल्मेट प्राध्यापकको बिगबिगीले प्राज्ञको गरिमामा प्रश्न’

त्रिविका प्राध्यापकले बाहिर काम गर्ने विषय गम्भीर हो । म विश्वविद्यालय अनुदान आयोगको गुणस्तर प्रत्यायोजनको निर्देशक हुँदा पूर्वदेखि पश्चिमसम्म पुगेको थिएँ । गुणस्तर छ-छैन भनेर क्याम्पस–क्याम्पसमा जानुपर्थ्यो । त्यो बेला हेल्मेट शिक्षक धेरै छन्, कसरी गुणस्तर …