प्युठानमा नमूना मतदानस्थल, सबै कमर्चारी महिला

२० फागुन, प्युठान । जिल्लाको प्युठान नगरपालिकास्थित जनता मावि बाग्दुलामा नमूना मतदानस्थल बनाइएको छ । यो मतदानस्थलमा सबै निर्वाचन कर्मचारी र सुरक्षाकर्मी महिला रहेका छ्न । ९ जना निर्वाचन प्रहरी, ४ जना सुरक्षाकर्मी र १२ जना …