टी–२० विश्वकप : न्यूजिल्याण्डले श्रीलंकालाई दियो १६९ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई १६९ रनको लक्ष्य दिएको छ । आर प्रेमादासा रंगशालामा टस हारेर पहिलो ब्याटिङ गरेको न्यूजिलयाण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनायो । न्यूजिल्याण्डका लागि कप्तान मिचेल सेन्टनरले सर्वाधिक ४७ रन बनाए । २६ बलको सामना गरेका उनले २ चौका र ४ छक्का […]