‘पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न सकेन’

काठमाडौं– क्षयरोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न नसकेको सरोकारवालाहरूले जनाएका छन् ।  विश्व क्षयरोग दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको पत्रकार अन्तर्क्रिया कार्यक्रममा सहभागी विज्ञ तथा स्वास्थ्यकर्मीहरुले पर्याप्त जनचेतना नहुँदा क्षयरोग न्यूनीकरण र नियन्त्रणमा समस्या देखिएको बताएका हुन् ।  कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार नेपालमा प्रत्येक […]