गण्डकी संसद्बाट आउँदो सरकारलाई चेतावनी- जनताको प्रहार स्वीकार्छौं, प्रदेशलाई कुण्ठित पारे प्रतिवाद गर्छौं
८ चैत, पोखरा । २१ फागुनको चुनावमा जनताले दिएको असाधारण मतबाट झन्डै दुई तिहाइ नजिकको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सरकार गठनको तयारी गरिरहेको समयमा गण्डकी प्रदेश सभाको नवौं अधिवेशन आइतबारदेखि सुरु भएको छ ।
संघमा …