काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनाबारे छानबिन हुने भएको छ। उक्त बस सडकबाट करिब २०० मिटर तल त्रिशूली नदीमा खस्दा १९ जनाको मृत्यु र २५ जना घाइते भएपछि गृहमन्त्रालयमा बसेको बैठकले छानबिन समिति बनाएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरक्षा निकाय, यातायात विभाग, सडक […]