आज तीन वटा संसदीय समितिको बैठक बस्दै

१ असोज, काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । आज …