बाढी प्रभावितहरूलाई निःशुल्क स्वास्थ्य शिविर

बेलकोटगढीको पाँचखले र महादेवटारमा गरी १२ लाख रुपैयाँभन्दा बढी मूल्यको औषधि वितरण गरिएको आयोजकले जनाएको छ।