सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटको आज विदुरमा बसेको बैठकमा सञ्चारमन्त्री डा तिमिल्सिनाले बाढीपश्चात् प्रभावित क्षेत्रमा विभिन्न माध्यमबाट निरन्तर खोज तथा उद्धार, उपचार र प्रभावित नागरिकलाई सुरक्षित तथा उपयुक्त आश्रयस्थलमा राख्ने प्रबन्ध […]