मेक्सिको- मेक्सिकोको मध्य क्षेत्रमा रहेको मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका क्रममा भण्डारण गरेर राखिएको पटाका विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन्। राज्य सरकारले दिएको जानकारीअनुसार शनिबार राति स्थानीय समयअनुसार करिब साढे ९ बजे एउटा चर्चमा पटाका विस्फोट भएको हो। विस्फोटका कारण चर्चको छानोको केही भाग र नजिकैको […]