कम्प्युटर इन्जिनियरिङतर्फ नेपाल टप हुन सफल विद्यार्थी पुरस्कृत

कम्प्युटर इन्जिनियरिङतर्फ ३.९९ जीपीए ल्याई नेपाल टप हुन सफल नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका विद्यार्थी बिष्णु शर्मा पुरस्कृत भएका हुन्।