मध्यपूर्व युद्धसँगै ४ महिनादेखि नेपालमा अमेरिकी चार्टड उडान बन्द, जुलाईमा ५ नेपाली डिपोर्ट

अमेरिकाबाट डिपार्ट भई नेपाल फर्काइने नेपाली नागरिकहरूको संख्यामा जुलाई महिनामा ह्वात्तै गिरावट आएको छ। नेपालको अध्यागमन विभागका अनुसार यो वर्षकै सबैभन्दा कम अर्थात् जुलाई महिनामा अमेरिकाबाट जम्मा ५ जना डिपोर्ट भएका छन्। जुलाई महिनामा ४ जना पुरुष र १ जना महिला गरी जम्मा ५ जना डिपोर्ट भएका हुन्। ४ महिनादेखि चार्टर फ्लाइट रोकिनुको पछाडि कारण […]