साताका समाचार : महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन, विद्या भण्डारी बनिन् एमालेको वरिष्ठ नेता, कांग्रेशको अधिवेशन सुरु र देशभर अविरल वर्षा

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालयबाट आएको जलवायु संकटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई त्यसअनुसार तत्काल काम गर्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री […]